Duration 10:19

Net fishing in nepal river | traditional net cast fishing nepal local river by prasant gurung

3 275 watched
0
56
Published 5 May 2020

Net fishing in nepal river | traditional net cast fishing nepal local river by prasant gurung मित्रहरू नमस्कार! तपाईहरुलाइ मेरो you tube channel prasant gurung मा हार्दिक स्वागत गर्दछु। About this video: मैले यो भिडियोमा पोखराको काली खोलामा माछा मारेको दृश्य प्रस्तुत गरेको छु। यो खोलामा नेपालमा पाइने स्थानीय प्रजातिको माछाहरु फकेट,असला,बुदुना,कत्ले,माहुर,भोटी लगायतका पाइन्छ। आसा छ यो भिडियो मन पराइ दिनु हुनेछ। यदि हाम्रो भिडियो मन परेमा कृपया यो च्यानललाई like,comment,share & subscribe गरि दिनुहोला। धन्यवाद !!!! About this channel: मित्रहरू यो च्यानलबाट विभिन्न प्रकारको सन्देश मुलक तथा रमाइलो भिडियोहरु प्रस्तुत गर्ने गरेको सबैलाई जानकारी गराउदछु। #prasant_Gurung #net_fishing_in_nepal_river #how_to_catch_fish_in_river #nepalese_people_fishing_in_local_river Email- bishnugrg4411@gmail.com

Category

Show more

Comments - 10