Duration 16:8

Fundamental & Technical Analysis of Jeevan Biksa Laghubitta Sanstha Ltd.

7 991 watched
0
308
Published 25 Dec 2021

Hi I am Raju Paudel welcome to our Stock Guru YouTube Channel About this Video Fundamental & Technical Analysis of Jeevan Biksa Laghubitta Sanstha Ltd. नमस्कार साथीहरू शेयर शिक्षा सिकौं र सिकाउ भन्ने हाम्रो अभियान अन्तरगत यो Video मा मैले आ.ब. २०७७ /०७८ 4th Quarter र आ.ब. २०७८/०७९ 1st Quarter Report अध्यन गर्दा Jeevan Bikas Laghubitta Sanstha Ltd. को वित्तीय अवस्था कस्तो छ ? यसको Growth को अवस्था के छ ? यसले कति दिन सक्भछ बोनश भन्ने बारेमा महत्वपूर्ण जानकारी दिने कोशिश गरेको छु | यो video मा मैले JBLB को Case Study गर्न कोशिस गरेको छु | मलाइ आसा छ यो Video हेरिसकेपछी तपाईहरुले पनि JBLB को शेयरमा लगानी गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय गर्न सकनु हुन्छ | तर सेयर बजार भनेको उच्च् जोखिमको साथै उच्च मुनाफाको क्षेत्र हो | त्यसकारण कुरा अरुका पनि सुन्ने निर्यण आफै गर्ने गर्नुहोला भन्ने अनुरोध पनि गर्दछु | Thank you so much...… #nepal_share_marke #stockmarket #nepalstockexchange #JeevanBiksaLaghubittaSansthaLtd. MBB - Beach (Vlog No Copyright Music) Music provided by Vlog No Copyright Music. Video Link: /watch/AlvptOyxjfbxp

Category

Show more

Comments - 57