@DeepikaMusic3 years agoदीपक कँडेलको शब्दमा गणेश अधिकारीको लय, गणेश अधिकारी र सङ्गीता थापा मगरको स्वर, विजय पुन, बिना विश्वकर्मा र दिव्या न्यौपानेको अभिनयमा नयाँ लोक दोहोरी "ओई साईंला ओई साईंली" सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं। ...77
@
@divyaneupane5073 years agoनमस्कार 🙏म दिब्या न्यौपाने हजुर हरुको माया र साथ ले एउटा सानो अवसर पाएको छु हजुर हरुलाई कस्तो लाग्छ हेरेर माया गर्दिनु होला😊😍😍 70
@
@Reshambohora3 years agoसंगीता बहिनीको पहिलाे गीतलाई सबैले माया गरिदिनुहाेला । सफलताको शुभकामना ❣️❣️ 85
@
@BinaBishwokarmaOfficial20223 years agoनमस्कार सम्पुर्णमा म बिना बिस्वकर्मा हजुर हरुलाई साईला साईली गीत कस्तो लाग्यो जस्ताको तस्तै प्रतिक्रिया दिनु होला मन परे गीत पोस्ट पनि गरिदिनुस है युटुव Facebook मा ❤️❤️❤️🙏🙏🙏🙏🙏❤️❤️❤️🌹🌹 हजुर हरु सङ जोडिएर काम गर्न पाउदा आभारी छु काजिस श्रेष्ठ दाई दिपक कडेल दाई🙏🙏🙏🙏 ...42
@
@kabir.shrestha69543 years agoदिब्या बहिनी (popularly known as बांगी) एक trained dancer होईनन् । त्यहि भएर निर्देशकले चलाखी पुर्वक उनलाई केहि basic dance steps मात्र गर्न लगाएर बाँकी facial expression भएको अभिनय गर्न लगाए जसमा दिब्या बहिनी खरो उत्रिन सफल भईन् भन्ने मेरो बुझाई हो । पहिलो video मा नै यत्तिको अभिनय गर्न सक्नुले उनको confidence level पक्कै बढेको हुनु पर्छ । उनि मेहेनती छिन्, त्यसैले भबिष्यमा उनिसंग काम गर्ने निर्देशकहरुले उनको भागमा dancing part बढाए नि उनले त्यो जिम्मेवारी राम्रोसंग पुरा गर्न सक्छिन भन्ने लाग्छ । सम्पुर्ण टिमलाई बधाई अनि शुभकामना । ...8
@
@lakesidetv49193 years agoसंगीता बहिनीको पहिलाे गीतलाई सबैले माया गरिदिनुहाेला । सफलताको शुभकामना ❣️❣️ LSTV 30
@
@blueskynepal17263 years agoसङ्गिता राना मगरको पहिलो गीतलाई सबैले माया गरिदिनुहोला है ❤️❤️🙏🙏🙏 36
@
@bishnuadhikari56133 years agoMy bangii don is here wow bangii 2
@
@Sunilkumar-wb3xp3 years agoबाङ्गि लगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद बाङ्गि बहिनी अझै अगाडि बर्दै जानु धेरै राम्रो बनेको छ अरबै खरबै भिऊज पाओस ❤️❤️❤️❤️❤️❤️❤️❤️ 2
@
@RajKumar-cm8yx3 years agoपहिलो गीत album मा पनि यति राम्रो स्व्र सुन्न पाइयो धेरै खुसी लाग्यो सफल कार्यकालको अग्रीम शुभकामना छ सङ्गिता जि 2
@
@pradeshikanxo4863 years agoमचाही टिकटक बाट सुनेर आयको है? दिव्य (बाङ्गी)ले पठायको? धेरै राम्रो छ है? सफलताको कामना सम्पुर्ण Team लाइ🙏🙏 🤘🤘🤘👉️💃🕺👈️ 12
@
@minrajbista3 years agoबाङ्गी धेरै सुन्दरी देख्खीनु भाछ बधाइ छ 1
@
@anilkhatri73103 years agoनमस्कार म अनिल खत्री अत्यन्तै मीठो गित बनेको छ खुसी लायो सम्पुर्ण टिमलाई बधाइ 22
@
@aryal7593 years agoमेरो बाङ्गी बहिनिको पहिलो काम सफलताको शुभकामना दिब्या 4
@
@liladevineupane41303 years agoयो गित हेर्नू र सुन्नुको एकमात्र कारण भनेको दिव्याको अभिनय हेर्नका निम्ति हो😍😍❤️😘best if luck devya राम्रो छ 4
@
@bgcreation95773 years agoबिना बैनि र दिव्या बाङ्गी बैनि साथमा पत्थर को मुटु र सबै लाई सफलता को शुभकामना (दिब्या अब नाच्न पनि सिक) 5
@
@ganeshkhadka97763 years agoDherai ramro x song herm lagx jati heri pani 2
@
@meenacenturymeena37433 years agoसंगीता बहिनिको पहिलो गीत एकदम राम्रो छ!सबैले माया गर्नुपर्छ ❤❤❤❤ 4
@
@sangitpremiyubraj46723 years agoमत खासमा बिनालाई हेर्न आको है शुभकामना सबैलाई 3
@
@bikashrassli47533 years agoआहा कति मीठो हाम्रो संगीत दिदी काे हजुर लाई सप्लाता काे शुभकामना छ र हजुरको सबैलाई टीम लाई पनि ♥️♥️♥️♥️🙏🙏🙏 15
@
@aktimapariyar89733 years agoनमस्कार म बाल कलाकार एक्टिमा परियार गीत मिठो बनेछ बधाई सङ्गिता दिज्यु अनि गणेश दादा गीत ले करोडौं क्वलब चुमोस 5
@
@lemayamagar12083 years agoCongratulations संगीता बहिनी लगायत सम्पुर्ण तिम प्रती धेरै धेरै शुभकामना छ ।। 7
@
@premsapkotasonu3 years agoउत्कृष्ट शब्द संगित।दमदार भिडियो।सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐💐 7
@
@tilakrajjgyawali64483 years agoबधाई छ नयाँ पुरानो सबै कलाकार अनि सम्पुर्ण टिम लाई पर्गतिको सुभ कामना 6
@
@tilakrasaili45003 years agoसाह्रै राम्रो गित बहिनी को स्वर सुप्पर छ है 1
@
@rohitacharya32923 years agoDibya bangi pani music vdeo ma aaixin khusi lagyo 😊best of luck bangi😊😊 6
@
@ramjikumar44713 years agoहार्दिक बधाई अनि सफल्ता को शुभकामना बहिनी संगीता 2
@
@shakti112233 years agoएकदम मीठो गित्❤️आफू त लोकदोहोरी भनेपछी हुरुक्क हुने मान्छे। सफलताको शुभकामना गणेश दाजु लगायत पुरै टिमलाई 9
@
@nandupariyar61753 years agoघरको आगन ,, ओइ साइली लोर्के जोबन तिम्रै हो चाइदा मागन ❤️❤️ सबैले हेरेर लाइक कमेन्ट अनि सेयर गरिदिनुहोल है 6
@
@sagar-uc6pp3 years agoबिनालाई देखेर आको है मत गीत पनि मन परेयो शुभकामना 5
@
@dhurbasirpali52393 years agoअाहा कति मिठो गित उतिकै मिठो अावाज सगिता राना मगरकाे सबै जना मिलेर याे गित लाई पनि छिटो नै youtobe training ma पार्नु पर्छ 2
@
@jeebankandel78863 years agoआहा निकै मिठो बनेछ गित सफलता को सुभकामना दिपक भाइ लगायत सम्पुर्ण टिमलाइ 8
@
@golketabhuwanchenal33973 years agoमीठो गित सम्पूर्ण टिमलाइ एकमुष्ठ सुभकामना 2
@
@tirthakumal8323 years agoराम्रो लायो सफलताको शुभकामना टिमलाई 😍😍 3
@
@momsarasunar92883 years agoCongratulations all team Dibya neupane sister and sangita sister lai best wishes 2
@
@user-mx1yp2tu7v3 years agoबाङ्गी पनि अभिनयमा ईन ल धेरै धेरै बधाई छ सफलता मिलिरहोस 1
@
@neupanehari33273 years agocongratulations divya bahini and hole team 3
@
@purnimagopal58093 years agoअाहा वाउ वाउ ल बधाई छ सम्पूर्ण लाई 💐💐💐💐💐💐 1
@
@devraj43933 years agoCongratulations all team lai ❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵 1
@
@aayanneupane51733 years agoसाह्रै मन पर्यो यो मीठो कोशेली 😍😍 सम्पुर्ण टिम लाई करोड क्लब को सुभ कामना 😍 3
@
@prembk96673 years agoसफलता को कामना 👍️👍️ सम्पुर्ण मा 2
@
@aale55523 years agoआबुइ बाङ्गी पनि ल ल सफल्ता को शुभ कामना 4
@
@ganeshthakuri64013 years agoराम्रो बनेको छ गित संगीता बोहिनी लाई सफल्ता को शुभकामना छ 1
@
@tulsirana59923 years agoSweet voice xadd ko ajhai saphaltako sidhi chaddhai jaosa ❤️❤️❤️ 1
@
@santoshmalla41273 years agoअसाध्धै मिठो गित यसै माथि ganeh जि को स्वर र सब्द आहा हामि तपाइको ठुलो फ्यान भयछ रे सफलता को शुभकामना ganesh जि लगायत सबै टिमलाइ 2
@
@gaulebishalbc68933 years agoगित अत्ति राम्रो बनेको छ बधाइ छ अल टिम लाई लाखौ लाख सुभकामना 1
@
@sunitabk5173 years agoWow sangita boini ramro x best of luck 2
@Achyut_pathak3 years agoCongratulations divya neupane ❣❣❣🥰 keep going best wishes 8
@
@pramilaadhikari75703 years agoDivyaa ko act vayekaa le maatra hereko dancing act ma dinuparne divyaa laai just acting its ok good luc k whole team 6
@
@rudwanraeangrudwan.rawang67573 years agoSangita bun ko voice ramro x 🌺🌺🌺🌺🌻🌻🌻🌷🌹🥀🌹 1
@
@bpdhamala21873 years agoBina sis and all team, superb 👍👍👍👍👍👍👍👍👍From uk 2
@
@rameshkhanal53943 years agoNice song ani videyo pani dharoi ramro bhaldai xa all time lai ganis adikari dai ko fan koko hunu xa ata hajir hum tw❤️❤️ 2
@
@omthapamagar98593 years agoहाउ गणेश अधिकारी जस्तो अब्बल सरको साथ पाएकि रहेछिन् सङगिता बहिनीलाई अझ धेरै सफलताले चुम्दै जाओस् ,
@
@anshutiwari84053 years agoCongratulations baine dibya keep going 5
@
@TulsiRam-ke1yr3 years agoटिकटमा भाइरल बाङ्गी दिब्या को पहिलो गित होला nice xa 1
@
@nabinmagar92333 years agoआहा अतिनै मार्मिकछ गित बधाईछ सबै टिमलाई सफल्ताको कामना👌❤️ 3
@
@prakashyogi34143 years agoGeet ramro video ni tetkoi ramro xa best off luck 2
@
@anjanharka35823 years agoबाँगि लाई देखेर भिडियो हेर्न आएको त गीत राम्रो रैछ । बाँगि लाई फेरी पनी बधाई छ ।
@
@dipeshbantola45793 years agoबधाई छ सम्पुर्ण टिम अनि दिब्या लाई अगामि काम को लागि शुभकामना
@
@khadgapriyaar4873 years agoसंगिता बईनि उतर उतर प्रगति को कामना आगमि गित हारु पनि यस्तई हजुर को मिठास आवाज मा सुन्न पईयोस🙏🙏🙏🙏🙏पूरा टिम लाई सलाम
@
@user-cq3ve3rv2k3 years agoएकदम राम्रो लाग्यो तीज गीत बधाई सम्पुर्ण टिमलाई। 3
@
@dazzletwo46473 years agoसङ्गिता राना मगर बहिनिको पहिलो गितलाई सबैले माया गरिदिनुहोला...💘💘♥️♥️🎧️🎧️🎵🎵 3
@
@cinemahd92373 years agoआहा निकै राम्रो गित सम्पूर्ण यूनिट लाई शुभकामना
Related videos for भाईरल सङ्गीता राना मगरको पहिलो गीत Ganesh Adhikari, Bijay Pun, Bina & Divya | New Lok Dohori Song:
हजुर हरु सङ जोडिएर काम गर्न पाउदा आभारी छु काजिस श्रेष्ठ दाई दिपक कडेल दाई🙏🙏🙏🙏 ... 42
बाङ्गि बहिनी अझै अगाडि बर्दै जानु धेरै राम्रो बनेको छ
अरबै खरबै भिऊज पाओस ❤️❤️❤️❤️❤️❤️❤️❤️ 2
🤘🤘🤘👉️💃🕺👈️ 12
सम्पुर्ण मा 2
🌺🌺🌺🌺🌻🌻🌻🌷🌹🥀🌹 1