Duration 8:13

इन्डोस्कपी भनेको के हो र किन गरिन्छ What is an endoscopy and colonoscopy | | Nepali Health Tips

32 958 watched
0
942
Published 18 Nov 2020

►इन्डोस्कपी भनेको के हो र किन गरिन्छ What is an endoscopy and colonoscopy || Nepali Health Tips इन्डोस्कोप एउटा लचिलो खालको,दाँयाबायाँ सजिलै बटारिने खालको पाइप ट्युब हो । यो पाइपमा टुप्पोको भागमा क्यामेरा जडान गरिएको हुन्छ,र लाईट पनि जडान गरिएको हुन्छ र उक्त क्यामेराले खिचेजती भागलाई डाक्टरहरुले कलर मोनिटर मा भिडियो हेर्ने गर्दछन् । उक्त क्यामेरा सहितको ट्यूब मुखबाट भित्र पसाएर पेट को अबस्था, सानो आन्द्रा,खाध्यनली लगायत माथिल्लो भागको स्वास्थ्य अवस्था जाँच गरिन्छ । ---------------------------------- Check Out These More Videos : ► यी हुन मृगौलाको पत्थरी हुन नदिने खानेकुरा : /watch/YgrPE1JzvYOzP ► एक हप्ता मै पातलो शरीर मोटाउने घरेलु उपाय : /watch/0k-bmmfmV9lmb ► ग्यास्ट्रीक लाई च्वाट्टै पार्ने आयुर्वेदिक औषधी : /watch/IWi34iKwJ_7w3 ►पेट फुल्ने कारणहरु /watch/YpBVON30hhl0V ऐठन हुुुने कारण हरु /watch/k1F_7LnQJXAQ_ ______________________________ ► Note: This video is uploaded by Nepali Health Tips YouTube channel. Re-uploading to other Websites & YouTube channels is strictly prohibited. ______________________________ #Nepalihealth, #Nepalihealthtips, #NepaliEducation #NepaliHealthMedia

Category

Show more

Comments - 52