Duration 20:00

लकडाउनले अड्किएका नेपालीहरु LAX Airport मा । PCR Report ढिलो हुँदा एयरपोर्टबाटै फर्कनु पर्यो ।

2 979 watched
0
76
Published 13 Sep 2020

लकडाउनका कारण अमेरिकाको लस एन्जलसमा अड्किएका कतिपय नेपालीहरु अहिले नेपालको नियमित फ्लाइट चल्न थालेपछि स्वदेश फर्कन थालेका छन । तर बेलैमा पीसीआरका स्वाब दिएपनि रिपोर्ट समयमा नआउदा एकै परिवारको एक जनाको फ्लाइट हुने र अर्को एयरपोर्टबाट फर्कनु परेको पनि छ । बिदेशबाट नेपाल फर्कनेहरुका लागि यी नेपालीका अनुभव जानकारीमूलक हुने भएर चिलगाडीमा यसपाला यो भिडियो तयार पारिएको हो । Chilgadiकाे याे भिडियाे तपाइँलाई कस्ताे लाग्याे ? कमेन्ट गर्नुहाेला । चित्त बुझे सेयर गरिदिनु हाेला । यस्तै भिडियाेहरुमा तपाइँकाे रुचि छ भने याे च्यानल सब्सक्राइब Subscribe गरी Bell Icon थिच्नु हुनेछ भन्ने अपेक्षा छ । हामीलाई फेसबुक र इन्स्टाग्राममा पनि भेट्न सक्नुहुन्छ - Please Subscribe and hit the bell icon for more videos . You can find me in facebook and Instagram Instagram : https://www.instagram.com/chilgadi/ Facebook : https://www.facebook.com/chil.gadi.3/ Tiktok : https://www.tiktok.com/@ chilgadi?lang=en Thanks for watching. Please Remember to Like, Comment , Share and Subscribe : /c/Chilgadi

Category

Show more

Comments - 7