Duration 11:34

नेपाल चलचित्र कलाकार संघद्वारा विभिन्न व्यक्तिहरुलाई सम्मान | | MM Nepal

167 watched
0
0
Published 2 Feb 2020

नेपाल चलचित्र कलाकार संघले नेपाल सरकारका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरलाई सम्मान गरेको छ । काठमाडौंको धुम्बाराही स्थित स्काई पार्टी प्यालेसमा आयोजित कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर लगायत विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो । समारोहमा नेपाल चलचित्र संघका नवनिर्वाचित अध्यक्षमा मधुसुधन प्रधान, गोपालकाजी कायस्थ लगायतका पदाधिकार, नवनिर्वाचित निर्देशक समाजका अध्यक्ष रक्षासिंह राणा, पशुपति विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा, कान्तिपुर टेलिभिजनका स्टेशन मेनेजर दिनेश डिसी, इनास नेपाल च्याप्टरका संयोजक दयाराम पाण्डे लगायतलाई सम्मान गरिएको थियो।

Category

Show more

Comments - 0