Duration 16:27

News मुख्य समाचार | रबि भगवान, नयाँ भाईरस फैलियो, उडान खुला, लकडाउन खुकुलो,कुलमान,बाहिर निस्के जेल

224 807 watched
0
5.7 K
Published 19 May 2021

News 🔴 मुख्य समाचार | रबि भगवान, नयाँ भाईरस फैलियो, उडान खुला, लकडाउन खुकुलो,कुलमान,बाहिर निस्के जेल भोलि ६ गतेबाट देशभर ।। आज दिनभरिका मुख्य खबरहरु १. अमेरिकाले ६ सातामा ८ करोड कोरोना खोप अन्य मुलुकलाई दिने बाइडनको घोषणा २. सर्वोच्चको आदेश : बेड नपुगे अस्थायी व्यवस्था गरेर संक्रमितको उपचार गर ३. पहुँचको आधारमा स्वास्थ्य सामग्रीको वितरण भ्रष्टाचार हो : वर्षमान पुन ४. अक्टोबरअघि भारतले खोप निर्यात गर्न नसक्ने ५. रबि लामिछानेले दिए सबै नेपालीलाई ठुलो खबर ६. खोप शाखा प्रमुखलाई प्रश्न : गाउँमा पुगेकाहरुले भेरोसेलको दोस्रो डोज कसरी लगाउने ७. स्वीटजरल्याण्ड सरकारले स्वास्थ्य सामग्री सहयोग गर्ने ८. जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा ९. नेवानिलाई प्राथमिकता दिएर नियमित अन्तर्राष्ट्रिय उडान खोल्न माग १०.खिमलाल मेरै उम्मेदवार हुन्, अन्यथा गर्न मिल्दैन : माधव नेपाल ११.नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटियो, धेरै संक्रामक र जोखिमपूर्ण १२.नयाँ सहमतिपछि जसपाले बोलायो कार्यकारिणी समितिको बैठक १३.निषेधाज्ञा कुन कुन जिल्लामा खुकुलो पारियो त यसवारे महत्वपुर्ण सुचना १४.ओली सरकारमा नजाने, आफ्नै नेतृत्वमा सरकार बनाउने : जसपामा सहमति १५.बालबालिकाका लागि विशेष वार्ड र आइसियूको व्यवस्था गर्न देउवाको माग १६.बजेटअघि नै विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री ओली १७.इजरायललाई ७३५ मिलियन डलर बराबरको हतियार बेच्दै अमेरिका १८.स्वीजरल्याण्डबाट शनिबार स्वास्थ्य सामग्री आइपुग्ने १९.माथिल्लो तामाकोसीले थेग्न सकेन उद्घाटनको दबाव, ‘म्यानहोल’बाट चुहियो पानी २०.जसपामा तेस्रो गुट चलायमान! नेताहरू भन्छन् : खोजीखोजी कारबाही हुन्छ smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला । Topic : 1 Smart Khabar 2 aajako news nepal 3 today news nepal 4 aajako khabar 5 आजको समाचार 6 today news nepali live 7 आज को नयाँ समाचार 8 aajako taja khabar nepali samachar 9 aajako tattato khabar 10 आजको खबर Contact For Business : smartkhabar571@gmail.com Social Media Link : Facebook : https://www.facebook.com/smartkhabar10 Instragram : Twitter : Youtube :/channel/UCSzSr_uusx035AVDuWdvHAQ Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing. © कानुनी चेतावनी : यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers ©smartkhabar

Category

Show more

Comments - 188